सुनको भाउ बढ्यो,चाँदीको भाउ स्थीर

2019-04-07   अर्थ

काठमाडौं२४चैत्र/ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलामा ५९ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ ।चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएकव छैन । आज चाँदी तोलाको ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।