0 COMMENTS

प्रतिभा भट्टराइ ११चैत्र/ तारकेश्वर नगरपालिकाको वडा नं ४ स्थित दगुर्ने पानीदेखि लोलाङ् हाइट सम्मको बाटो कालो पत्रे गर्ने कार्य वडाका निर्बाचित सदस्य हरुको पहलमा सम्पन्न भएको छ।

वर्षौं देखि बन्ने हल्ला चलेको तर हुन नसकेको सो कार्य पूरा गरिए सँगै दगुर्ने पानी ,पुरानो गुहेश्वरी, गोलढुङ्गा तथा लोलाङ् हाइट का स्थानीय बासी साथै सोही बाटो प्रयोग गर्ने अन्य टोल बासी हरु पनि हरेक दिन बर्खामा हिलो अनि हिउँदमा धूलो सहँदै गन्तव्यमा पुग्नु पर्ने बाध्यात्मक परिस्थिति बाट उन्मुक्ति पाइएकोमा अत्यन्त लाभान्वित तथा हर्षित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।