0 COMMENTS

लहान, २ चैत/ पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदे गरेको ज १२ प ६६४९ नम्बरको मोटरसाइकल दुर्घटना हँुदा मोटरसाइकल चालक सिरहाको नरहा गाउँपालिका–३ पानवारी निवासी १८ वर्षीय अजयकुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते ठाकुरलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।