सुनकाे मुल्य घट्याे चाँदीकाे मुल्य  स्थिर   

2019-03-14   अर्थ

काठमाण्डाै३०फागुन/  सुन आज प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।चाँदीको मूल्य भने स्थिर छ। हिजो प्रतितोला ७४५ रुपैयाँ कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।