0 COMMENTS

काठमाण्डाै३०फागुन/  सुन आज प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।चाँदीको मूल्य भने स्थिर छ। हिजो प्रतितोला ७४५ रुपैयाँ कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।