0 COMMENTS

प्रतिभा भट्टरार्इ २४फागुन/  “समान सोच र व्यवहार संवृद्धि को आधार “भन्ने नाराका साथ २०७५ फागुन २४ गते अर्थात मार्च ८ का दिन १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा तारकेश्वर नगरपालिका को नेपालटारमा अवस्थित डेल्फी इन्स्टिच्युट मा प्रगतिशील महिला समुह द्वारा महिला दिदीबहिनी हरुलाई शुभकामना आदानप्रदान सहित उनीहरूका प्रतिभा प्रदर्शन गराई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस  मनाएकाे छ  ।

कार्यक्रममा बिभीन्न महिला समूहका सदस्य लगाएत राजनीति पार्टिका महिला सदस्य हरूकाे बाक्लाे उपस्थीत रहेकाे थीयाे । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।