0 COMMENTS

काठमाण्डाै१७फागुन/  सुनको मूल्य ४ सयले घट्यो, प्रतितोला ६२ हजार कायमकाठमाडौं । शुक्रबार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको छ । बिहीबार बुधबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य ४ सय रुपैयाँले घटेर ६२ हजार रुपैयाँ कायम भएको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ६१ हजार ७ सय रुपैयाँ तय भएको छ ।सुनको मूल्य घट्दा अाज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्यो । शुक्रबार बजारमा चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।