0 COMMENTS

काठमाडौं, फागुन ५ /घलेम्दी हाइड्रोपावर लिमिटेड (Ghalemdi Hydro Ltd.) को शेयर कारोबार आजदेखि खुला भएको छ । यस हाइड्रोपावरले ओपन रेन्ज १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म पाएको छ ।

यस आधारमा घलेम्दीको आइतबार न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँभित्र सेयर कारोबार हुनेछ । यसले नेप्सेमा कारोबारका लागि जीएचएल संकेत पाएको छ ।घलेम्दी हाइड्रोले १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।