0 COMMENTS

 आज सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तु्लनामा चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।