0 COMMENTS

समाजकाे अावाज, काठमाण्डाै ०५फागुन/गर्ग गोत्रीय खड्का कल्याणकारी समाजको २१ अाै साधारण सभा सम्पन्न ।बि.स २०५४ साल साउन १९ गतेका दिन काठमाण्डौ जील्ला प्रसाशनमा  दर्ता भई गर्ग गोत्रीय खड्काहरुको सुःख दुःख मा हातेमालो गर्दै आइरहेको संस्था गर्ग गोत्रीय खड्का कल्याणकारी समाजको २१ अाै साधारण सभा हिजाे फागुन ४ गतेका दिन  मेलम्ची नगरपालीका वडानं ९ ज्यामिरेमा भब्यताका साथ सम्पन्न भएको छ । सिन्धुपाल्चोकको ज्यामिरेमा लगभग २०० बर्ष पहिले पाल्पाबाट बसाई सराई गरी आयका गर्ग गोत्रीय खड्काहरु अहीले ८० घर मा फैलीएको कुरा उक्तकार्यक्रममा जानकारी गराईको थीयो ।

सीमसीम पानी र हीलो बाटोको पनी प्रवाह नगरी बिभीन्न जील्लामा फैलीयर रहेका काठमाण्डौ,ललीतपुर,भक्तपुर,बझाङ लगायत टाढा टाढा देखी लगभग २०० जना आफ्ना भाइ बन्धु भेटघाट तथा २१  अाै साधारण सभा सम्पन्न  लागी सिन्धुपाल्चोकको ज्यामिरे पुगेका थीए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष रामबहादुर खड्काले संस्थाको आर्थीक प्रतीबेदन पेश गरेका थीए भने संस्थाका महासचीव कृष्णबहादु खड्काले संस्थाको प्रगती बिवरण प्रस्तुत गरेका थीए ।

कार्यक्रममा अशक्त रहेका ज्यामिरे ९ का समसेर खड्कालाइ गर्ग गोत्रीय खड्का कल्याणकारी समाजका केन्दिय अध्यक्ष मोहनसिंह खड्काले ५०००। आर्थीक सहयोग गर्नुभयकाे थीयो भने उपस्थीत बन्धुहरुले पनी वहालाइ आर्थीक सहयोग गर्नु भयको थीयो ।कार्यक्रममा सह गोत्री छात्र,छात्रालाई छात्रबृती प्रदान, कार्यक्रम आयोजना गर्न योगदान गर्ने भाई बन्धुहरुलाइ मायाँको चीनो सहीत अग्रजको सम्मान साथै खड्का क्षेत्री महासमाजका उपाध्यक्ष तथा कार्यक्रमका बिशेष अतीथी बाबुराम खड्काले ज्यामिरेका गर्ग गोत्रीय खड्का समाजकालागी आर्थीक सहयोग गरेका थीए ।

कर्यक्रमको प्रमुख अतीथी नेपाली सेनाका पुर्ब जर्नेल डा. प्रेमसिंह बस्नेतले राष्ट्रनिर्माणकालागी खड्काहरुले पुर्यायको योगदानबारे चर्चा गरेका थीए ।कार्यक्रमको सभाअध्यक्ष गर्ग गोत्रीय खड्का कल्याणकारी समाजका केन्दिय अध्यक्ष मोहनसिंह खड्काले गर्नु भएकाे थीयाे वाहाले अाफुहरूलाइ

गर्ग गोत्रीय खड्का गोत्रको आधारले, पाल्पाली खड्का पाल्पामा आफ्नो पुर्खाको बाक्लो बस्ती रहेको र अाफ्नाे पुस्ताहरुको घरको छानो लामो हुने भएकोले लामीछाने खड्का रहेको कुरा बताउदै कार्यक्रमगर्न सहयोग पुराउने बिभीन्न दुख कष्ठकाे पर्वाह नगरी कार्यक्रम सफल गराउन लागीपर्ने सम्पुर्ण भाइ बन्लाधु हरूलाइ धन्यबाद ब्यक्त गर्दै कार्यक्रमकाे समापन गर्नुभएकाे थीयाे र भने कार्यक्रम संन्चालन प्राध्यापक गणेश खड्काले गर्नु भयकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।