0 COMMENTS

 रमिला बस्नेत, उदयपुर, माघ २३ / युएम बाईकको एक्सचेन्ज अफर हेटौँडामा सुरु भएको छ । २३ गतेदेखि २७ गतेसम्म चल्ने आइएमइ अटोमोटीभ्स अन्र्तगतको युएमबाईक एक्सचेन्ज अफरमा अन्य बाइक ल्याएर पनि एक्सचेन्ज गर्न सकिने र बजार मुल्य भन्दा ५० हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ । रेनिगेट स्पाेर्ट ३ सय सिसिमा लागू हुने आइएमइ अटो मोटीभ्सका म्यानेजर धनराज पौडेलले बताए ।

पछिल्लो समय युएमले युवा पुस्तालाई अाकर्षित गर्दै अाएकाे छ । भने युएम ३ सय सिसिको बाइकमा मात्र यो योजना लागु हुनेछ,। मोटीभ्सका एरिया सेल्स मेनेजर सागर थापाले जानकारी दिए । अन्य मोडलमा रु १० हजार छुटको व्यवस्था गरिएको र बाईक खरिदमा फाइनान्सको पनि सुविधा रहेको आधिकारीक विक्रेता आरयस लाईफ स्टाइल हेटौंडाका सञ्चालक सुदिप मानन्धरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।