0 COMMENTS

काठमाडौं, माघ ९/भोजपुरलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।