0 COMMENTS

काठमाडौं–आइतबार ६/ सुनको मूल्य ६० हजार ८ सय रुपैयाँ कायम भएको छ ।आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबारमा सुन ६१ हजार रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यता, चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।