0 COMMENTS

डा कबिराज पौडेल,धरान,०५माघ०७५/  अनसनरत डा गोबिन्द केसीको समथॅनमा जूनियर रेजिडेन्ट वेलफेर सोसाईटी धरानले वृहत रयालीको अायोजना गरेको छ ।वी पी कोइराला स्वास्थ बिज्ञान प‍‍तिष्ठानको जि ओ पि डी बाट सूरु भएको उत्त रयाली बुद्व चोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । रयालीमा स्नातक अध्यनरत बिधाथी ,रेिजडेन्ट चिकित्सक, कन्सलटेन्ट चिकित्सक हरूको सहभागिता थियो। डा केसीको समथॅनमा सहभागीले जी केसिको अनसन माफियालाई टेन्सन जस्ता नारा लगाएका थिए।अनसनरत डा गोबिन्द केसीको माग पूरा नहुनजेल सघर्षका कार्यक्रम जारी राखिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।