0 COMMENTS

रमिला बस्नेत उदयपुर , पुस ९/ उदयपुरको चाैदण्डीगढी नगरपालिका घरभई हाल अध्यानकाे शिलशिलामा बिराटनगर बाट यतिबेला चर्चामा रहेका अनिल खड्का ( यामजुनियर )भनेर समेत चर्चामा रहेका छन् । सानै उमेर देखिन गित संगितमा रुचि राख्ने अनिल यतिबेला विभिन्न गित भिडियो समेत सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन् । उदयपुरको पहाडी गाउँमा जन्मिएका अनिल संघर्ष गरेपनि गाउँमा कुनै संगीत, र्याप बिधालय नभएको र गाउमा सिक्ने ,सिकाउने कुनै कला केन्द्र नभएरै पछि परेको बताउँछन् ।

अहिले अनिलसंग थुप्रै गित संगित भएतापनि अार्थिक अभावमा अगाडि बड्न नसकिरहेको बताउँछन् । उनी अाफै गित सिर्जना पनि गर्छन् । यस्तै उनकाे नाम अनिल अधिकारी (याम बुद्ध ) जाे नेपाल तथा विश्वभर सार्वधिक चर्चामा रहेका युवा र्यापर संग मिल्ने भएकाले पनि उनी यतिबेला जुनियर यम बुद्ध भनेर चिनिन थालेका छन्। उनले भने अग्रज तथा सम्मानित व्यक्तित्व स्वर्गीय दाइ अनिल अधिकारीका सपना पूरा गर्न अाफु तल्लीन रहेको बताएका छन । अबका केही समयपछि विभिन्न र्याप,भिडियो लिएर नेपाली बजार तताउने उनकाे सपना ,रहेको बताउछन। उनलेभर्खरै तेस्रो गित बलत्कार बाेलकाे र्याप गित सार्वजनिक गरेका छन्।[view_video url=”Z8432H8ilrg”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।