0 COMMENTS

काठमाडौं २७कर्तीक०७५/ काठमाडौं महानगले माईतीघर मण्डला र चाबहिलमा स्थानान्तरण गर्न मिल्ने प्रकृतिका आकासेपुल ट्रस्ट ब्रिज निर्माण गर्ने भएको छ ।

पैदलयात्रुको अत्याधिक चाप तथा ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरण गर्न अन्यत्र सार्न मिल्ने खालका पुल निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

उपत्यकाका विभिन्न स्थानमा आकासेपुल नहुँदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेका छन् ।

जसका कारण उनीहरुलाई असहज हुनुका साथै दुर्घटना समेत बढ्ने सहज हुनुका साथै ट्राफिक व्यवस्थापन गर्न सहज हुने महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।