0 COMMENTS

काठमाडौं १६ कार्तिक ०७५/आज सुनको मूल्य बढेको छ । बिहीबार फाइन गोल गुणस्तर सुनको मूल्य प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको सुन आज ६० हजारमा कारोबार भईरहेको छ भने १० ग्राम सुनको मूल्य ५१ हजार ४ सय ४० रुपैँयामा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलाको सात सय ४५ रुपौयामा कारोबार भईरहेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।