0 COMMENTS

रमेश बुढाथाेकी,इलाम,१५कार्तीक०७५/ आम्चोक को सिँह देवि,उच्च माबि को खेल मैदान मा अायाेजना भएकाे सिरि जँगा दोस्रो गोल कप  फुटबल प्रतीयाेगीतामा अाज भएकाे खेलमा वडा न ४ काे रेड स्टार (B) काे अनुपस्थीत भएकाे हुदा अायाेजकले खेलकाे नीयम अनुशार प्रतीपक्ष टाेली वडा नं ०७ का सुनौलो बिहानि मन्च नेपाल लाइ बीजयकाे घाेषणा गराएकाे छ ।

तेसैगरी दाेस्राे खेलमा अायाेजक  सिरि जँगा क्लबले लेकालि ब्याईज लाइ पेनाल्टिमा ४-५ ले पराजीत गरेकाे छ । निर्धारीत समयमा दुबै पक्षले १-१ गाेल गरी खेल बराबरी भएकाेहुदा खेल पेनाल्टि सुट अाउटमा लम्बीएकाे थीयाे भने पेनाल्टि सुटअाउटमा अायाेजक सिरि जँगा क्लबका गाेल रक्षक सुरेन्द्र नेम्बाङ ले उत्कृष्ट प्रदर्शनी गर्दै बिपक्ष टाेली लेकालि ब्याईजका खेलाडीले प्रहार गरेकाे बललाइ गाेलहुन बाट बचाएर अायाेजक टाेलीलाइ ४-५ ले बीजय गराएका थीए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।