0 COMMENTS

काठमाडौं१२, कात्तिक०७५/ गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवर्धन गर्ने उद्देश्यले यही कात्तिक १५ देखि १८ गतेसम्म चार दिन ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।