0 COMMENTS

काठमाडौँ११कार्तीक०७५ / बिहीबार अत्यधिक बढेर ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार भने २०० रुपैयाँले ओरालो लागेको छ । आज सुनको मूल्य ६० हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजाबी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार तेजावी सुनको मूल्य ६० हजार १ सय रुपैयाँ रहेको थियो । आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।