0 COMMENTS

काठमाण्डाै०३असाेज०७५/  अघिल्लो दिन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ७१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय २० रुपैयाँमा कारोवार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।