0 COMMENTS

काठमाडौं०२असाेज०७५/ मंगलबार छापावाल सुन प्रतितोला ५८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन भने ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूलयमा करोबार भएको थियो । विगत दुई दिनदेखि सुन चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।