0 COMMENTS

काठमाडौं२५भदाै०७५ / बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी पनि चाँदी प्रतितोला सात सय १० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।