0 COMMENTS

खाेटाङ,१८भदाै०७५/ नेवार समुदायको मुख्य पर्व कृष्णजन्मअष्टमी दिन मनाउदै आएको लाखे जात्रा खोटाङ  रावाबेसी गाउँपालिका २ नं वडामा रहेको शारदा माध्यमिक बिद्यालयको प्रांगणमा रावबेशी गाँउपालिकाको अध्यक्ष लिलानाथ निरौलाको प्रमुख आथित्यतामा भब्यताको साथ सप्पन्न भएको छ ।

जात्राका उद्यघाटन गर्दै प्रमुख अतिथी निरौलाले लोभ हुँदै गएको सस्कृतीको जगेर्ना गर्न पहल गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि गाउँपालिका भित्र रहेको सबैजाती सबैधर्मलम्वीहरुले आआफ्नो लोभ हुँदै गएको सस्कार सस्कृती जगेर्ना गर्न पहल गर्न सुझाव दिएको छ । जात्रा एक दिन आज मात्रै प्रदर्शनी गरेको लाखे जात्रा ब्यबस्थापन समिती का अध्यक्ष हेमनारायण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।