0 COMMENTS

काठमाण्डाै०३भदाै०७५/  राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) द्धारा आइतवार काठमाडौंमा १७९ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा  नेपाल एयर होस्टेस एकाडमीको तालिममा सहभागीहरु तथा प्रशिक्षाथीहरु  लाई कार्यक्रम सफलपार्न सहयोग गर्नुभएकोमा विषेश धन्यवाद सहित १७९ औं विश्व फोटोग्राफी दिवसको कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।