0 COMMENTS

काठमाडौं०१भदाै०७५ / नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । आज पनि सुन तोलामा ५६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य आज यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय २० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।