0 COMMENTS

गुजरात। भारतको गुजरातस्थित अहमदाबादमा कक्षा १२ को बोर्ड परीक्षाको नतिजा सार्वजनिक भएसँगै एक रोचक कुरा बाहिर आएको छ ।

यहाँको एक विद्यार्थीले केमेस्ट्रीको उत्तरपुस्तिकामा अश्लिल कुराहरु लेखेको पाइएको छ । उनले आफ्नो एक महिला, घरमा काम गर्न बस्ने केटी र फिल्मकी हिरोइनसँग आफूले यौन सम्बन्ध राखेको काल्पनिक कुराहरु लेखेका थिए । पुलिसमा केस दर्ता भएपछि यस बिषयमा अनुसन्धान भइरहेको छ ।

परीक्षा बोर्डको नियमअनुसार परीक्षाको क्रममा उत्तरपुस्तिकामा अश्लिल शब्द लेखेमा चिटिङको केस दर्ता गरिन्छ । अहिल ती बिद्यार्थीको नतिजा प्रकाशनमा रोक लगाइएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।