0 COMMENTS

काठमाण्डाै२५साउन०७५/नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा(बिप्लब समूह)का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई हतकडी लगाएर सरकारले अराजनीतिक व्यवहार गरेको आरोप लगाएका छन् ।

आफुलाई कम्युनिष्ट दावी गर्ने सरकारका निम्ति यस्तो कार्य शोभनीय नभएको बताएका छन् । राजनीतिक मतभेदलाई सहन र सम्मान गर्ने संस्कार लोकतन्त्रको अहं पक्ष भएकोले पूर्व कमरेडहरूले नबुझेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।