0 COMMENTS

 कहिलेकाहीँ एउटै कामले अति सुख पनि दिलाउँछ र निकै दुःख पनि । अहिले प्रियंका कार्कीको जीवनमा यस्तै भएको छ । ‘कथा काठमाडौं’ कै सेटमा प्रियंकाले हुनेवाला पति आयुष्मान जोशीलाई भेटिन्। यही फिल्मको सेटमा प्रेम टुसायो, झाँगियो, हराभरा भयो र केही समयअघि इन्गेजमेन्ट गरेर सफलताको उचाइमा पुर्याए ।

तर, जब यही फिल्मको गीत सार्वजनिक भयो तब प्रियंकाको चर्चा नकारात्मक रुपमा बढी भयो । कयौं नेपाली दर्शकले प्रियंकाको सिनलाई अपाच्य जवाफ दिए । यसले प्रियंकालाई दुःखी बनाउँदै थियो । सायद त्यसैले उनले आफ्नो फेसबुक टाइमलाइनमा पनि यो गीत सेयर गर्थिन।

भरमार ‘रातका कुरा’मा प्रमोद अग्रहरीसँगको अन्तरंग दृश्यमा उनले धेरैका लागि हद पार गरेकी छन्। यो गितलाई लिएर प्रियंका र आयुष्मानलाई उडाउने काम भइरहेको छ।

यतिसम्म त प्रियंकाले पचाएकी थिइन् । तर, अब परिस्थिति अझै माथि पुगेको छ । यो गीगतको भिडियोको केही अंश पोर्न हबमा पनि भेटिएपछि चर्चा फरक कोणबाट हुन थालेको छ । पोर्न हब साइटमा पियंका कार्की सर्च गर्दा प्रियंकाको भिडियो देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।