0 COMMENTS

सबै १२ राशिहरुमा केही यस्तो राशिहरु हुन्छन् जसमा भगवान शंकर आफ्नो विशेष कृपा राख्ने गर्दछन् । यी हुन् भगवान शिवको सबै भन्दा प्रिय ३ राशि

वृष राशि: यस राशिको मानिसहरुको मंगल निकै राम्रो हुने गर्दछ । वृष राशिको व्यक्तिहरु भगवान शिवको स्वरूपको निकै नजिक हुने गर्दछन् । यस राशिको व्यक्तिहरु चाहे दुखमा होस् या सुखमा सधै भगवान शिवको जप गरिरहन्छन् । त्यसैले भगवान शिव यिनीहरुको हरेक मनोकामना पूरा गर्दछन् । यस राशिको व्यक्तिहरुले हरेक सोमबारको दिन शिव मन्दिर गएर शिवलिंगमा जल चढाउनु पर्दछ ।

कर्कट राशि: यस राशिको मानिसहरुमा भगवान शिव निकै दयालु हुने गर्दछन् ।यी राशिको मानिसहरु भगवान शिवको भक्तिमा सधै तल्लिन हुने गर्दछन् । यस राशिको व्यक्तिहरु भगवान शंकरको कुनैपनि व्रत या पर्वमा वर्त राख्न छोडदैनन् । भगवान शिव यस राशिको व्यक्तिहरुमा सधै आफ्नो कृपा बनाई राख्नुहुन्छ ।

मकर राशि: यो राशिको व्यक्तिहरु भगवान शिवको सबैभन्दा धेरै नजिक हुने गर्दछन् । यस राशिको व्यक्तिहरुमा आउने समस्याहरुको अन्त्य भगवान शिवले स्वयंम गर्नुहुन्छ । जीवनको हरेक उतार चढ़ावमा भगवान शिवको नाम लिन भुल्दैनन् । त्यसैले भगवान शिव यी राशिमा आफ्नो कृपा बर्साउने गर्दछन् । सोमवारको दिन शिवलिंगमा दूध चढाउनाले यस राशिको व्यक्तिहरुलाई अधिक फाईदा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।