0 COMMENTS

१. यस्तो मान्यता छ कि राक्षस राजा रावणको संहार गर्नको लागी भगवान विष्‍णुले त्रेता युगमा रामको रुपमा जन्म लिनु भएको थियो।

२. भगवान रामको रुपमा भगवान विष्‍णुको यो सातौं अवतार थियो।

३. भगवान राम नै हो र यो कुरालाई साबित गर्नको लागी फादर कामिल बुल्‍केले ३०० भन्दा बढी तथ्यका मानिसलाई आगाडी राखे।

४. वाल्‍मीकि रामायणको अनुसार, भगवान रामको जन्म चैत्र मासको नवमीमा भएको थियो।

५. वाल्‍मीकि रामायणमा बताइएको छ कि विबाहको समय सीताको उमेर जम्मा ६ बर्षको थियो।

६. सीता माता, भगवान रामको साथमा १२ बर्षसम्म अयोध्‍या बस्नु भयो र १८ बर्षको हुँदा भगवान रामसँग वनवासको लागी निक्लिनुभयो।

७. जुन सीताको स्‍वयंवरको रामचरित मानसमा धरै वर्णन गरिएको छ, त्यसको उल्‍लेख वाल्‍मीकि रामायणमा अवस्थित नै छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।