0 COMMENTS

 तपाइलाई जानकारी छ वा छैन, यौन इच्छा बढाउनका लागि केही खानेकुरा पनि त्यतिकै शक्ति दिन्छ की जति भियग्राको एक गोलीले दिन्छ ।

कुन–कुन खानाले दिन्छ यौन शक्ति ?

लसुनः हामीले भान्सामा सँधै प्रयोग गर्ने लहसुन यौन इच्छा बढाउँछ । लहसुनमा पाइने नाइट्रिक अक्साइड एन्जाइमले यौन चाहना बढाउन मदत गर्छ ।

सहजनः सहजन ९एक प्रकारको जडीबुटी०मा जिन्क राम्रो मात्रा पाइन्छ । जो शुक्राणुको संख्या बढाएर नपुकताबाट बचाउन पनि मद्दत गर्छ ।

अदुवाः पहिले पहिले पनि अदुवाको प्रयोग औषधिको रुपमा हुँदै आएको छ । यसको कच्चा प्रयोग गरेपछि यौनेच्छामा बढोत्तरी हुन्छ ।

पहेलो फलः हालै एक सोधले नारङ्गी र पहेलो फल वा सातो रंगको साग, खास गाजरको सेवनले वीर्यको गुण बढाउनुका साथै यौन इच्छा पनि बढाउँछ ।

रातो गोलभेडाः रातो गोलभेडामा लाइकोपिन नामक तत्व बढी भएमा वीर्यको आकारलाई सामान्य राख्न महत्वपूर्ण भूमिका खेल्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।