0 COMMENTS

काठमाडौं२२असार०७५/शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।