0 COMMENTS

तपाईहरुले आजसम्म विभिन्न शास्त्रहरुबाट कुन समयमा के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ त्यसबारेमा त थाहा पाउनु भएकै छ ।जसकारण हाम्रो जीवनमा कुनैपनि प्रकारको कुप्रभाव नपरोस् । र हामीलाई कुनैपनि प्रकारको झन्झटको सामना गर्न नपरोस् ।

 तपाईले कहिल्यै सुन्नु भएको छ, राती १२ बजेपछि सेक्स गर्नु हुदैन भनेर ?

सुन्नु भएको छैन भने आउनु होस् आज हामी यसबारेमा तपाई जानकारी दिने छौं किन राती १२ बजेपछि सेक्स गर्नु हुदैन भनेर ।शास्त्रहरुमा प्रत्येक कामका लागि समय निर्धारण गरिएको छ ।शास्त्रका अनुसार रात १२ बजेपछि अर्को दिन शुरु हुन्छ । अर्थात राती १२ बजेपछि ब्रह्मबेलाभन्दा ठीक पहिलाको समय शुरु हुन्छ । यो समयमा मानिसहरुको मानसिक तथा आध्यात्मिक शक्ति जागृत हुन्छ । त्यसैले मध्यरातीको एकप्रहरपछि ब्रहम मुहूर्त शुरु हुन्छ ।

यो समयमा मानिसले अध्ययन, मनन, ध्यान तथा भगवानको पूजा–पाठ जस्ता कार्य गर्नु पर्छ। शुभ समयमा कुनै नयाा योजना बनाउनु निकै राम्रो मानिन्छ ।

तर यो समयमा भुलेर पनि शारीरिक सम्बन्ध राख्नु हुँदैन । यदि त्यस्तो गरेमा पुरुषत्व नास हुनका साथ–साथै मानिसको दुर्गती शुरु हुने बताइन्छ ।

शारीरिक सम्बन्ध राख्नका लागि सर्वोत्तम समय बह्म मुहूर्त प्रहरभन्दा पहिला अर्थात् विहान ३ बजे भन्दा पहिलाको समयलाई अति उत्तम मानिन्छ ।

शास्त्रमा यी कुराहरुको पुष्टी गरिएको छ कि शारीरिक सम्बन्ध राख्न वा सेक्स गर्नका लागि ब्रह्म मुहूर्त प्रहरभन्दा ठीक अगाडि अर्थात् विहान३ घ बजेभन्दा अगाडिको समय सबैभन्दा उपयुक्त हुन्छ ।

तर यो भन्दापछि यदि तपाईले सेक्स गर्नु भयो भने शास्त्रमा त्यसलाई नराम्रो मानिन्छ । जहाँ जे भनिएकाे भएपनि विज्ञानले पनि याे पुष्टी गरेकाे छ कि बिहान करीब पाैने १ बजेपछि मानिसकाे दिमाग एकदैम सार्प वा चुस्त हुन्छ । साे समयमा मानव शरीरमा उत्पादन हुने हार्माेनका कारण स्मरणशक्ति उच्च रहन्छ । साे समयमा अध्ययन गर्दा अतिउपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।