0 COMMENTS

मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले सेक्सबारे आफ्नो धारणा स्पष्ट पारेकी छिन् । हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि सेक्सका बारेमा के सोच्छिन्, के उनी सेक्सलाई सही मान्छिन् ? यी प्रश्नको जवाफ दिँदै सन्नीले भनेकी छिन्– यदि कुनै युवतीलाई बच्चा चाहिएको छैन भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् ।

केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् । उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । उनले भनिन्– शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि वृद्धसम्मले पनि सेक्स गर्न सक्ने भन्दै तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् ।

विवाहपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले भनिन्–जसले जतिबेला आवश्यक पर्दछ त्यतिबेला पनि आफ्नो इच्छा पूरा गर्न सकिन्छ । तर त्यो सुरक्षित हुनुपर्छ । सन्नीले आफ्नो विगत नकोट्याउन आग्रह गरिन् । उनले भनिन्– मेरो विगत कोट्याउँदा मभन्दा मेरो पति डेनियललाई बढी दुःख लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।