0 COMMENTS

काठमाडौँ ०७असार०७५/ बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ ।बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

तेजावी सुन प्रतितोला ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।