0 COMMENTS

काठमाडौं०४असार०७५/ सरकारले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको छ । नेपाल आयल निगम सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । चौतर्फी दबावपछि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ , डिजेल र मिट्टतेलमा प्रतिलिटर २ रुपैयाँ घटाएकाे हाे । अब पेट्रोल लिटरको ११०, डिजेल र मटि्टतेल लिटरको ९३ रुपैयाँ कायम भएकाे छ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।