0 COMMENTS

काठमाडौं ०४असार०७५/ रसियामा जारी फिफा विश्वकप २०१८ अन्तर्गत अहिले समूह ‘ई’ का दोस्रो खेल जर्मनी र मेक्सिको बीच भएकाे खेलमा  पहीलाे हाफमा

हर्भिङ लोजानोको गोलको मद्दतले मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध अप्रत्यासित बिजय हासील गरेकाे छ  । लजानोले खेलको ३५ औँ मिनेटमा ह्याभियर हर्नान्डेजको पासमा मेक्सिकोलाई  अग्रता दिलाएका हुन् र खेल मेक्सिकाेले १-०ले जीत्याे ।

भने  स्वीट्जरल्याण्ड र ब्राजिल बिच भएकाे खेल १-१ गाेलकाे बराबरीमा समाप्त भएकाे छ ।स्वीट्जरल्याण्डका स्टेभन जुबरले खेलको ५० औं मिनेटमा बराबरी गोल गरेका हुन् भने   खेलको २० औं मिनेटमा ब्राजिलका फिलिपले गोल गरेका थिए  खेलकाे पहीलाे हाफम ब्राजीलले नीकै दवाबमा राखेपनी एक गाेल भन्दा बढी गाेल गर्नसकेकाे थीएन र दाेस्राेहाफमा स्वीट्जरल्याण्डकाे  गोलसँगै यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक भएकाे थीयाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।