0 COMMENTS

काठमाडौं ०३असार०७५/ चावहिल-जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो ।२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

फाेटाेःकान्तिपुर

निर्माण गर्नुपर्ने म्याद गुज्रेको करिब ४ महिना भइसकेको छ ।तर, १० प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

बर्षातमा हिलाम्मे र गर्मीमा धुलाम्मे हुने यो सडकको अवस्था नाजुक छ ।बर्षातमा गाइभैंसी पौडने आहाल बन्छ । धुलो र हिलोले सडक छेउका पसले बसि नसक्ने अवस्था हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।