0 COMMENTS

काठमाडौं०२असार०७५/ आजको विश्वकपको तेस्रो खेलमा डेनमार्कले पेरूलाइ  १-०ले पराजीत गरेकाे छ । खेलकाे   पहिलो हाफमा बराबरी खेलेको डेनर्माकले दोस्रो हाफमा  एक गोल गरेको थीयाे ।

फिफा वरियतामा ११ औँ स्थानमा रहेको पेरु ३६ वर्षपछि विश्वकपमा फर्किएको हो । चार पटक विश्वकप खेलेको पेरु सन् १९८२ यताका विश्वकपमा छनोट हुन सकेको थिएन ।

त्यस्तै फिफा विश्व वरियतामा १२ औँ स्थानमा रहेको युरोपको फुटबलमा राम्रो टिम मानिने डेनमार्कको यो पाँचौ विश्वकप हो । विश्वकपमा डेनमार्क दुई पटक अन्तिम १६ मा र एकपटक क्वाटरफाइनलसम्म पुगेको छ ।पेरु र डेनमार्कको अहिले सम्म फुटबलमा भेट भएको थीएन । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।