0 COMMENTS

काठमाडौं १ असार ०७५/ सनम शाक्य हत्या र साढे ३३ किलो सुन गायब प्रकरणमा प्रहरी अधिकारीबीचको संवाद रेकर्ड बाहिरिएपछि त्यसले अनेक शंका उब्जाएको छ ।

समाचार अनुसार, महानगरीय प्रहरी अपराध महाशाखाको टोली धरान जानुअघि तत्कालीन प्रहरी निमित्त महानिरीक्षक बमबहादुर भण्डारीसँग एसएसपी दिवेश लोहनीले दोहोरो कुराकानी गरेका थिए । आवश्यक परे गोली नै चलाउन निर्देशन दिएको छु भनेर भण्डारीसँग आदेश लिएका लोहनीले वार्तालापको फोन रेकर्ड गरेका थिए ।

अपरेसनमा टोली पठाउँदा फस्न सक्ने आकलन गरेरै प्रमाण जुटाउन लोहनीले रेकर्ड गरेका थिए वा नियोजित रुपमा अनुसन्धानकै क्रममा छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।