0 COMMENTS

 काठमाण्डौ२६जेठ०७५/ भमराझै रूदै रूदै बोलकाे लोक दोहोरी गित बजारमा सार्बजनिक भएको छ। अर्जुन खड्काको पहिलो प्रस्तुति रहेको यो गित धेरैले मनपरायका छन् भने म्युजिक भिडीयो निक्कै उत्कृस्ठ मानियको छ ।

खड्काको आफ्नै शब्दमा निर्माण गरियको यस गितमा नयन सोडारीले शब्द संमयोजन गरेका थिय भने सागर गौतमले छायाङ्कन र रमित ओलिले सम्पादन गरेका हुन् यस गितको सफलता संगै खड्काले छिटैनै चरी मैनाले बोलकाे गित सार्बजनिक गर्ने बताय ।[view_video url=”hA1_qUFj170″]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।