0 COMMENTS

मिलन चाम्लिङ,२३जेठ०७५/  बिगत लामो समय देखि नेपाली चलचित्र जगतमा नेपाली चलचित्रको पटकथा लेख्दै आएको सरोज केसी निर्देशन तिर हात हालेको छ ।

भर्खरै केसीको निर्देशनमा तयार भएको  हिमालैमा बोलको पुर्बेली लोक गितको भिडियो सङ्स नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको छ। पुर्बको पर्यटकीय क्षेत्र तमोर नदिको किनार तमोरघाट र नाम्जेमा छायांकन भएको उक्त गितको शब्द संगित मदन बनेमको छ।स्वर राजकुमार कालिकोटे र श्रेशी चेम्जोङले दिएको छ। एरेन्ज कुन्दन राइको  रहेको छ भने भिडियो छायांकन सुमन योन्जन र मोती सिग्देलको संयुक्त रहेको छ । सम्पादन हेमन योन्जन र  अभिनय जगदीश केसी,दिपेन हुक्पाचोङ्बाङ,निशा बनेम र बन्दिका सुब्बाको छ निर्देशन भने सरोज केसीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।