0 COMMENTS

 रमिला बस्नेत,उदयपुर जेष्ठ १२/ भनिन्छ खाने मुखलाई जुगाले छेक्दैन यहि उखान टुक्कालाई सावित गर्दै १७ बर्षीय ह्यान्डबल खेलाडी देखा परेका छन्। पाेखरा लेखनाथ २३ घर भइ श्री ज्ञानज्याेति बिध्या कुञ्जमा अध्यनरत बिसाल गर्बुजा शाारिरिक रुपमा अपंगता हुन्।

उनको एक हात छैन तर पनि उनि एकै हातले राम्रो ह्यान्डबल खेल्न सक्छन् । ह्यान्डबल मात्रै नभएर ,फुटबल ,टेबल टेनिस र म्याराथनमा पनि गर्बुजाले अाफुलाई अब्बल साबित गरिसकेका छन्। अाज भन्दा तिन बर्ष अघि कक्षा ७ मा पढ्दा उनि पहिलो पल्ट खेलकुद क्षेत्र ह्यान्डबलमा अाबद्द भए। उन्ले नेपालकाे बिभिन्न जिल्ला ,विध्यालयहरुमा अाफ्नाे खेल देखाएर कास्य, स्वर्ण र रजत पदक समेत हासिल गरेका छन्। ह्यान्डबललाइ अझै अगाडि बढाउन अाफ्नाे अन्तिम सास रहेसम्म लागि पर्ने उन्काे मनासय छ। विसाल कुनै क्लब मा अाबद्द भएर अगाडि बढ्ने माैकाकाे खाेजिमा रहेकाे र रास्ट्रिय खेलाडी बनेर समाज सेवा गर्ने लक्षय रहेकाे बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।