0 COMMENTS

रमिला बस्नेत ,काठमाडौं जेष्ठ १०/नेपाल विद्यार्थी संघका सह महामन्त्री एवम् प्रवक्ता प्रेम राज जोशी भोलि सात बजे जर्मन जाने तय भएको छ। युवाहरूको सम्मेलनमा भाग लिन जर्मन जान लाग्नु भएकाे जोशीले जर्मनमा सात दिन बिताउने नेबि संघ श्रोतले बताएको छ। जोशि भोलि बिहान सात बजे टर्किस एरलायन्स बाट जर्मन प्रस्थान गर्दै हुनुहुन्छ।युवा र विद्यार्थीको हकहितका लागि लड्दै आएका जोशिले जर्मनमा रहदा त्यहा स्थित नेपाली युवा विद्यार्थी हरु सँग पनि संक्षिप्त भेटघाट गर्ने योजना रहेको वहाले जानकारी गराउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।