0 COMMENTS

रमिला बस्नेत, काठमाडौं०१ जेष्ठ ०७५/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणका क्रममा भाजपाका सांसद कृति आजदले गरेको टुईटलाई लिएर नेपाल विद्यार्थी संघ आर आर इकाई प्रदर्शनमा उत्रियको छ।

जनकपुरलाई भारतमा मिसाउने उनको अभिव्यक्तिका कारण नेबि संघ आक्रोशमा आएको छ। आर आर क्याम्पसको प्राङ्गनबाट सुरु भएको जुलुस फन पार्कको गेट अगाडि कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्ने अधिकांश बक्ताले भारतीय संसदको बिरोद गरेका थिए। भारती संसद कृति आजदलाई तत्काल कार्वाहीको माग पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।