0 COMMENTS

काठमाडौँ२८बैशाख०७५/ अशोक दर्जीको गीत रिलिज भएको २४ घण्टा नबित्दै ट्रेडिङ वानमा आएको छ । पछिल्लो समय युट्युवमा भाईरल भएका वाल गायक दर्जी र टङ्क बुढाथोकीको स्वरमा सजिएको ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ भिडियो रिलिज भएको २४ घण्टा नबित्दै ट्रेडिङ वानमा आएको हो ।

बुधवार मात्र रिलिज गरेको यो गीत बिहीबार बिहानै ट्रेडिङ वानमा आएको छ, भने सात लाख भन्दा बढीले हेरिसकेका छन् । गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत, निर्देशन र सम्पादन बुढाथोकीको आफैको रहेको छ। म्युजिक भिडियोमा टङ्क बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् । यो भिडियोलाई भुपेन्द्र तुम्बहाम्फेले खिचेका छन् । झापा दमकका सामान्य परिवारमा दर्जी जन्मेका एकाएक चिर्चित गायक बनेका हुन् ।[view_video url=”05VjIRaxQAU”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।