0 COMMENTS

काठमाडौं२६चैत०७४/  बुटवल पावर कम्पनीले आफ्ना सेयर धनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष (२०७३÷७४) को मुनाफाबाट सेरधनीलाई नगद लाभांश दिन लागेको जनाएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २०७५ जेठ ८ गते हुने वार्षिक साधारण सभामा नगद लाभांश प्रस्ताव पेश गर्ने जनाएको छ । साधारण सभाका लागि कम्पनीले बैशाख २७ गतेदेखि जेठ ८ गतेसम्म बुक क्लोज गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।