0 COMMENTS

समाजकाे अावाज,काठमाडाै३,चैत०७४/माउष्ट एभरेष्ट इङ्गलिस स्कूलकाे बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम,अभीभावक दिवस तथा एसर्इर्इ मा समावेसहुने  विध्यार्थीहरूकाे बिदाइ कार्यक्रम भब्यताका साथ सम्पन्न गरेकाे  छ ।

बुढानिलकष्ठ नगरपालिका वडा नं १० कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कूलले अाज अाफ्नाे प्रङ्गणमा एसर्इर्इ परिक्षामा समावेस भएका अाफ्नाबिध्यार्थीहरू लाइ उज्जल भविश्यकाे कामना सहित बिदार्इ गर्नुका साथै बिभीन्न सास्कृतीक कार्यक्रमसहित स्कूलमा गरीयका बिभन्न खेलकुद कार्यक्रममा सहभागी भइ सफलता हासील गर्ने बिध्यार्थी हरूलाइ पुरस्कार वितरण कार्यक्रमकाे अायाेजना सहीत अभीभावक दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न गरेकाे छ ।

कार्यक्रमा विभिन्न तह र तप्कामा रहेका शिक्षा सेवी, समाज सेवी,कलाकार शिक्षक, बिध्यार्थी तथा अभीभावक हरूकाे बाक्लाे उपस्थिति रहेकाे थीयाे ।कार्यक्रममा नेपाली साहित्यका बिशेष प्रतिभा तथा राष्ट्रियगानका रचनाकार प्रदीपकुमार रार्इ (ब्यकुल माइला)काे प्रमुख अातीथ्यता रहेकाे थीयाे भने विषेश अतिथीमा बुढानिलकष्ठ नगरपालिका वडा नं १० का नवनिर्वाचीत वडा अध्यक्ष नवराज भट्टरार्इकाे उपस्थीती रहेकाे थीयाे ।

कार्यक्रममा अभीभावककाे तर्फबाट बाेल्दै कृष्णमणी सापकाेटाले  अाफ्नाे छाेरा छाेरी यस माउष्ट एभरेष्ट इस्कुलमा पढाएर अाझ सम्म कुनै पछुताे नलागेकाे कुराे ब्यत गर्नुभयाे र अाफ्नाे छाेरी सुस्मीता सापकाेटा ले गतबर्ष एर्इर्इ परीक्षा  २०७३ मा (३.९० जीपीए ) ल्याउन सफल भइ कपन क्षेत्रका अन्य इस्कुलमा अध्यन गर्ने बिध्यार्थीभन्दा राम्राे अंकमा उर्तीण भएकाेमा अाफुहरू खुशी रहेकाेकुराे ब्यक्त गर्नु भयाे र अन्य अभिभावकलाइ पनी इस्कुलकाे पढाइमा ढुक्क हुन अनुराेध गर्नु भयाे ।

प्रमुख अतीथी राष्ट्रियगानका रचनाकार प्रदीपकुमार रार्इ (ब्यकुल माइला) ले इस्कुल  ब्यबस्थापन राम्राे रहेकाे कुरा ब्यक्तगर्नु भयाे वाहाले माउष्टएभरेष्ट इस्कुल अाउने पाच बर्षमा उत्कृष्ठ इस्कुलहुनेमा कुनै संका नरहेकाे कुरा ब्यक्तगर्नु भयाे र शिक्षा क्षेत्रमा सुधार ल्याउनु पर्ने बिभीन्न समस्या  यसकाे समाधान र चुनाैतीकाे बारेमा अाफ्नाे धारणा ब्यक्त गर्नु भएकाे थियाे।

कार्यक्रम माउष्ट एभरेष्ट इङ्गलिस इस्कूलका प्रधान अध्यापक कमल निराैलाकाे सभाअध्यक्षतामा सम्पन्न भएकाे थीयाे भने कार्यक्रम संन्चालक प्रकाश खरेलले संन्चालन गर्नुभएकाे थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।