0 COMMENTS

काठमाण्डाै१४फागुन०७४/  रंगको पर्व भनिने भक्तपुरमा अनौठो किसिमले सुरुवात गरिन्छ । यहाँ होलीको सुरुवात प्रतीकात्मक रुपमा भीमसेनको लिंगलाई द्रौपदीको योनिमा जुधाएर गरिन्छ ।

प्रतिकात्मक रुपमा भीमसेन र द्रौपदीको योनि जुधाएनका लागि भक्तपुर ९ दत्तात्रयस्थित भीमसेन मन्दिरमातीन फिट लामो काठको लिंग राख्ने चलन छ ।

काठको लिंगलाई रातो कपडामा प्वाल पारी बनाईएको प्रतिकात्क द्रौपदीको योनिमा उन्ने गरिन्छ । भक्तपुरमा गएको शुक्रबार अर्थात् फागु शुक्ल अष्टमीदेखि होली पर्व सुरु भएको छ । यो दिनलाई चीर चिरोठान नेपाल भाषामा चिर स्वायगु भनिन्छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।