0 COMMENTS

काठमाडौँ२,फागुन २०७४/राष्ट्रपति पदमा धेरै नेताले आँखा लगाएको भए पनि सो पदमा बर्तमान राष्ट्रपति विद्या भण्डारी नै दोहोरिने भएकी छिन् ।

वाम गठबन्धनका नेताहरु भलनाथ खनाल, रामबहादुर थापा बादल, अमिक शेरचन र सुवास नेम्वाङलगायतले राष्ट्रपति पदमा आँखा लगाउँदै आएका भए पनि अन्ततः भण्डारी नै राष्ट्रपति हुने स्थिति बनको छ ।

०७२ मा संविधान जारी भएपछि विद्या भण्डारी राष्ट्रपति बनेको दुई बर्ष मात्र पुरा भएको छ र यस अवधिमा उको भुमिकाका उच्च मुल्याङ्कन् पनि हुँदै आएको छ ।, आजको घटना र विचार साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।